फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली नेपालको हिमाली समुदायको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त छन्। सन् १९५२ मा फ्रान्समा जन्मिएका उनले सन् १९८० को दशकदेखि नेपालमा निरन्तर काम गर्दै आएका छन्। भ्यालीले माथिल्लो डोल्पाको जीवन, संस्कृतिको सौन्दर्य र संघर्षलाई गहिरो रूपमा प्रस्तुत गर्दै सन् १९९९ मा हिमालय :क्याराभान चलचित्र […]