पाथीभरामा भक्तजनको कीर्तिमानी भीड, व्यवस्थापनमा सुधार आवश्यक (तस्बिरसहित)

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा मन्दिर दर्शनका लागि अहिले मुख्य सिजन चलिरहेको छ। असोज महिना र कात्तिकको दोस्रो सातासम्मको अवधि पाथीभरा दर्शनका