सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

लगातर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार थप घटेको छ। बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको हो।