हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगो लाग्दा १० जनाको मृत्यु

काठमाडौँ। भारतमा हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रु बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्। बेंगलुरु जाँदै गरेको बसमा कर्नुल जिल्लाको निचन्ना टेकरू गाउँ नजिकै शुक्रबार बिहान आगो लागेको थियो। आगोले बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ ।  बसमा करिब ४२ जना यात्रु रहेका थिए। घाइतेमध्ये केहीको […]