भूमिमन्त्रीको पहिलो निर्णय- बाँझो जमिन उपयोग गर्ने नीति ल्याउँछु

काठमाडौं– नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रुपमा समाधानको प्रयास गर्ने बताएका छन् ।  शुक्रबार मन्त्री पदको शपथपछि सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू-उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका हुन् । बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दुख पाएको उनले बताए । मन्त्री […]