प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच आज टेलिफोन संवाद हुने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतले जनाएअनुसार दुई देशका प्रमुखबीच आज कुराकानीको तालिका तय भएको छ । यसअघि बुधबार नै दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद हुने भनिए पनि प्राविधिक कारणवश उक्त कार्यक्रम स्थगित भएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबारको मन्त्रिपरिषद् […]