विश्व बिरामी सुरक्षा दिवस: हरेक नवजात शिशु र बालबालिकाका लागि सुरक्षित हेरचाह

विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसियाका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहेमेले गलत निदान, असुरक्षित सुत्केरी अभ्यास, खोप सुरक्षामा कमी र कमजोर अक्सिजन थेरापी प्रोटोकलले जीवन र मृत्युबीचको फरक छुट्याउन सक्ने बताइन्। 'त्यसैले बिरामी सुरक्षा बच्चाको पहिलो सासदेखि नै सुरु हुनुपर्छ,' उनले भनिन्।