३० वर्षमा तीन सन्तान पाइसक्न र '४० कटेपछि रमाउला' भन्ने गीतमा नअलमलिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गेका छन्।