पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि गरिएको अमेरिकी सैन्य कारबाहीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। अमेरिकी सेनाले सोमबार उक्त जानकारी दिएको हो। अमेरिकी रक्षा विभागले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार युएस साउदर्न कमान्ड (साउथकम)अन्तर्गतको संयुक्त टास्क फोर्स ‘साउदर्न स्पियर’ ले समुद्री लागूऔषध तस्करी मार्गहरूमा सञ्चालन […]