‘आबाट आमा’ को मर्मस्पर्शी ट्रेलर : बहुरुपी प्रेम र आध्यात्मिक सन्देशको कथा
काठमाडौं । फिल्म ‘आबाट आमा’ को ट्रेलर मुख्यतः तीन कथावस्तुबाट प्रेरित छ । पहिलो- मुख्य पात्र कृष्णको विदेशिन बाध्य परिस्थिती । दोस्रो- त्रिकोणात्मक प्रेम र बदला । तेस्रो- सन्तान र अभिभावकबीचको मर्मस्पर्शी सम्बन्ध ।
यसबाहेक, ट्रेलर …