राष्ट्रिय लिग : फ्रेण्ड्समाथि एपिएफको जित, काँक्रेविहारको पोस्टमा संकटाको चार गोल

राष्ट्रिय लिग २०८२ अन्तर्गत आइतबार फ्रेण्ड्स क्लबमाथि एपिएफ क्लबले जित दर्ता गराएको छ।