गछिया जेसिजको १२ औँ पदस्थापना र पद हस्तान्तरण कार्यक्रम सम्पन्न

RajdhaniDaily.com | सुन्दरहरैंचा(मोरङ) । गछिया जेसिजको १२ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार सुन्दरहरैँचा–३ स्थित रणकाली मन्दिर परिसरमा सम्पन्न भएको छ । -