हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा नचलाउने निर्णय गरेको आरोपसहित दर्ता गरिएको उजुरीमाथिको कारबाहीबारे बुझ्न युवराज सफलले अर्को निवेदन दिएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा महान्यायाधिवक्ताले किशोरीको डिम्ब तस्करी, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसँग जोडिएका व्यक्तिविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको दाबीसहित उजुरी गरेका थिए । उनले महान्यायाधिवक्ताका यी दुई […]