नोभेम्बरमा अमेरिकाबाट ८० नेपाली डिपोर्ट, ट्रम्प कार्यकालका सबै महिनाको रेकर्डब्रेक

अमेरिकाबाट डिपोर्ट नेपाली नागरिकको संख्या नोभेम्बर महिनामा ट्रम्प कार्यकालकै मासिक उच्च बिन्दुमा पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को नोभेम्बर महिनामा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्, जसमा २ जना महिला र ७८ जना पुरुष छन्। सन् २०२५ को जनवरी २० देखि नोभेम्बर ३० सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो […]