काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीले भारतको दिल्लीस्थित द्रोणाचार्य क्रिकेट एकेडेमी विरुद्ध सोमवारदेखि ३ वटा एकदिवसीय र ३ वटा टि ट्वान्टी खेल खेल्ने भएको छ। त्यसमा केही खेल दिवा रात्रीको हुने बताइएको छ। वान डे टोलीको मुख्य प्रशिक्षक पुरुषोत्तम झा र व्यवस्थापकम शम्भवी झा छन्। वान डेको १५ सदस्यीय टोली - प्रकाश शाही (कप्तान),