१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा. डा. गोविन्दराज पोखरेलले १५ औँ महाधिवेशनका लागि महामन्त्री गगनकुमार थापाले गरेको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउने बताएका छन् ।
कांग्रेस नेताहरूका बीचमा पार्टी महाधिवेशन २१ फागुनको निर्वाचन अघि …