तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।‍  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।  महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो प्रतितोला सुन २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मूल्य पनि […]