१४ कात्तिक, काठमाडौं । नक्कली कागजात बनाएर विदेश जान खोज्ने व्यक्तिहरूलाई अध्यागमन कार्यालयले अफलोड (फिर्ता) गरेको छ ।
पछिल्लो तीन महिनाको अवधिमा अफलोड गरिएकाहरूबाट २२६ राहदानी (पासपोर्ट) बरामद गरिएको छ ।
अफलोड गरिएकाहरूलाई भने नियन्त्रणमा नलिई उनीहरूका …