बजेट अभावमा ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अधुरो

RajdhaniDaily.com | भोजपुर । भोजपुरमा शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले निर्माण थालिएको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक’ भवन निर्माणको काम अधुरो बनेको छ । -