संसदका अधिकांश पदाधिकारीले गाडी फिर्ता गर्दा पनि पूर्वअध्यक्ष तिमिल्सिनाको आनकानी

काठमाडौँ – संघीय संसदका पदाधिकारीहरुले गाडी फिर्ता गरेका छन्। जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि समितिका सभापतिहरुले सुविधा स्वरुप प्राप्त