२० वर्षको अन्तर्राष्ट्रिय अनुभवपछि काठमाडौं बाहिर रोबोटिक सर्जरीको सुरूआत गरेका डा. प्रतिकमान

'प्रविधि महँगो हुँदैमा उपचार महँगो हुन्छ भन्ने हुँदैन। अस्पतालको बसाइँ, बिरामी निको हुन लाग्ने समय लगायतलाई आधार मानेर यसको मूल्यांकन गरिनु पर्छ। त्यसलाई हेर्दा रोबोटिक सर्जरी महँगो पर्दैन,' उनले भने।