नेकपाबाट राष्ट्रिय सभामा उम्मेदवारी दिन नपाएका घिमिरेलाई प्रश्न- किन बेलैमा आइपुग्नुभएन?

'हो, खबर पाउनेबित्तिकै दौडिएँ। गाडी रिजर्भ गरेर निस्किएँ, तर तीन बजेसम्म विराटनगर आइपुग्न सकिनँ।'