काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार यूएईसँग खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यो खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । […]