चारवटै सुरक्षा निकायलाई राष्ट्रपतिको निर्देशन- निर्वाचन सुरक्षा कमजोर नहोस्
१ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रवन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति …