सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन

काठमाडौं – नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल भुसाल) र हरिश विष्टबीच सहमति भएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको नेतृत्वमा भएको वार्तापछि ६ बुँदे सहमति जुटेसँगै अनसन तोडेका छन् । सहमति अनुसार जेन्जी आन्दोलनका क्रममा भएका घटनाबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले अन्तिम चरणमा बयान संकलन गरिरहेको जनाइएको […]