चार सय बढीमा क्षयरोगको सङ्क्रमण

चितवन। चालु आर्थिक वर्षको हालसम्म चितवनमा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता दुई हजार ६५६ जनाको परीक्षण गरिएकामा ४८० जनामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ८१ जनाले छ महिनाको औषधि पूरा गरेका छन् भने ३९९ जनाले अहिले नियमित औषधि सेवन गर्दै आएका छन्। उनले सङ्क्रमितहरूले जिल्लाका […]