केयु एमडी/एमएस/एमडीएसका विद्यार्थीको मागका विषयमा मेडिकल काउन्सिलले छलफल गर्ने

केयुका एमडी/एमएस/एमडीएस तहका विद्यार्थीहरुले काउन्सिलले सञ्चालन गर्न लागेको विशेष परीक्षामा भाग लिन पाउनुपर्ने माग गरेका थिए। सोही मागका विषयमा मंसिर १९ गते शुक्रबार छलफल गर्न लागिएको काउन्सिलले जनाएको छ।