चालू आर्थिक वर्षका जारी आयोजना टुंगोमा पुग्ने गरी काम गर्न विभागलाई उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मातहतका विभागलाई चालू आर्थिक वर्षका जारी आयोजना टुंगोमा पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।  आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयोजना प्रमुखहरूसँग चालू आर्थिक वर्षका कामबारेको समीक्षा बैठकमा उनले सम्पन्न गर्न सकिने योजनाहरूको काममा कुनै पनि बहानामा ढिलाइ नगर्न सचेत गराए ।  कुनै पनि […]