टुहुरो ‘मेघौली’ गाडीको ठक्करबाट घाइते, एक जना पक्राउ
२२ कात्तिक, चितवन । चितवनको सौराहा क्षेत्रमा डुलेर पर्यटकलाई लोभ्याउने 'मेघौली' नामको भाले गैंडालाई गाडीले ठक्कर दिएर घाइते बनाएको छ ।
गैंडालाई ठक्कर दिएर घाइते बनाएको आरोपमा कालिका नगरपालिका-६ घर भएका विनय दवाडीलाई चितवन राष्ट्रिय निकुञ्ज …