काठमाडौं– राजधानीको थापाथली क्षेत्रस्थित बागमती नदीको पुल नजिक दुर्लभ प्रजातिको चराको बथान देखिएको छ । शनिबार साँझतिर सो क्षेत्रमा सो चरा देखिएको हो । बेलायत र स्कटल्याण्डमा पाइने यी कालो टाउके दंगा चिल काठमाडौं उपत्यका र नेपालकै लागि भने दुर्लभ मानिन्छ र जाडो छल्नका लागि नेपाल आएको अनुमान लाउन सकिन्छ । नेपाल पन्छी संरक्षक सुदर्शन […]