‘उद्योगमा विद्युत् कटौतीले बेरोजगार बनेका श्रमिकको जिम्मा सरकारले लिनुपर्छ’

१३ कात्तिक, काठमाडौं । समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योगमा विद्युत् कटौतीपछि बेरोजगार भएका श्रमिकको जिम्मा सरकारले लिनुपर्ने बताएको छ । एक प्रेस वक्तव्य जारी गर्दै युनियनले ठूला उद्योग प्रतिष्ठानमा विद्युत् कटौती हुँदा तीस हजार श्रमिक …