८६ वर्षे चित्रबहादुर केसीको प्रतिप्रश्न– म भ्रष्ट हो र राजनीति छोड्न ?

काठमाडौं- बागलुङ १ बाट विजयी भएका चित्रबहादुर केसी ८६ वर्षका भए । समकालिन राजनीतिमा परिपक्व र स्पष्ट बक्ताको छवि बनाएका केसी अझै थाकेका छैनन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष रहेका उनी बरु आगामी निर्वाचनमा उम्मेद्वारी दिने मनशायमा देखिन्छन् । जेन जी आन्दोलनपछि राजनीतिमा पुस्तान्तरणको मुद्दा प्रबल भइरहँदा खबरहबको राजनीतिबाट विश्राम लिने होइन भन्ने प्रश्नमा उनी भन्छन्– […]