तिहार बिदामा पनि विद्युत प्राधिकरण खुला, बक्यौता बुझाउन सकिने

४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरुले बक्यौता रकम तिर्न सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको …