आईसीसी पुरूष टी-२० विश्वकप क्रिकेटमा यूएई विजयी

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा संयुक्त अरब एमिरेट्सत (यूएई)ले क्यानाडा लाई ५ विकेटले पराजित गरेको छ। भारतकाे अरुण जेटली स्टेडियममा शुक्रबार साँझ सकिएकाे खेलमा  यूएईले १ सय ५१ रनको लक्ष्य दुई बल अगाडि नै पूरा गरेको हो । क्यानाडाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमाा १ सय ५० रन […]