बंगलादेशमा बीएनपीको पुनरोदय, जिया परिवारमा फर्किँदै सत्ताको बागडोर

बंगलादेशमा हिजो सम्पन्न भएको ऐतिहासिक निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी ( बीएनपी )ले दुई तिहाई बढी सिट जितेको छ । अधिकांश क्षेत्रको मतगणना सकिएको अवस्थामा बीएनपीले संसदका ३०० सिटमध्ये २०० भन्दा बढी सिटमा जित हासिल गरेको छ …