आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको विमान रन-वेमा चिप्लियो । साँझ ७ बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो । दुर्घटनापछि जहाजका यात्रु उमेश मोक्तान तामाङले इमर्जेन्सी ढोका खोलिदिएर ५१ जना यात्रुको ज्यान बचाए । १४ नम्बर सिटमा बसेका तामाङले जाहाज ल्यान्ड हुने […]