काठमाडौं– ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि नयाँ विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ। शिलान्यास कार्यक्रम काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंह र सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनालले संयुक्त रूपमा गरे । भारत सरकारको ४ करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण हुने यो भवन तीन र आधा तल्लाको हुनेछ। यस परियोजनालाई उच्च प्रभाव […]