एमालेको मतदानस्थल पुगिन् गायिका ज्योति मगर (तस्बिरहरू)

गायिका ज्योति मगर बुधबार पनि नेकपा एमालेको ११ औं महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डप पुगेकी छन्।