निकोलश भुसाल फेरि पक्राउ

काठमाडौं – निकोलश भुसाल फेरि पक्राउ परेका छन् । केही दिनअघि ५० हजार धरौटीमा रिहा भएका भुसाललाई बिहीबार साँझ प्रहरीले पुनः पक्राउ गरेको हो । काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार भुसालको मुद्दा अझै अनुसन्धानमै रहेकाले थप सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । सोधपुछपछि आजै छाडिने र भोलि पुनः उपस्थित हुनुपर्ने बताइएको छ। भुसाललाई […]