काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्ट् र विराटनगर किंग्स तथा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । जनकपुर र विराटनगरको खेल कीर्तिपुरस्थित क्रिवि त्रिकेट मैदानमा बिहान ११ः४५ बजे तथा कर्णाली र सुदूरपश्चिमको खेल अपराहन ४ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा पहिलो खेल […]