डेंगु संक्रमणबाट ६ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

काठमाडौं– पछिल्लो एक सातामा १ सय ७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डोल्पा र मनाङ बाहेक अन्य ७५ वटा जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका पछिल्लो २४ घण्टामा मात्रै २४ जनामा सङ्क्रमण देखिएको छ ।  यो सँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ हजार ७५ पुगेको छ । […]