अप्ठेरोमा माधव नेपाल: एकताप्रति कार्यकर्ताको असन्तुष्टि

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादीसँग एकीकरण गर्ने प्रस्ताव गरिसकेका छन भने झलनाथ खनाल, घनश्याम भूसाल लगायतका नेताहरु एमालेमा फर्किने कि त्यही पार्टी पुर्नगठन गरेर बस्ने भन्नेमा दोधारमा छन् ।