क्यानडाको ओन्टारियोमा २७ वर्षीया भारतीय युवतीको हत्या

११ कात्तिक, काठमाडौं । क्यानडाको ओन्टारियो प्रान्तमा २७ वर्षीया पन्जाबी युवती अमनप्रीत कौरको हत्या भएको छ । नायग्रा रिजनल पुलिस सर्भिस (एनआरपीएस) ले सो घटनामा संलग्न भएको आरोपमा मनप्रीत सिंह नामका व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको …