काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत यूएई र अमेरिकासँगको एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले फेसबुकमार्फत युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । ट्वान्टी-२० राष्ट्रिय टोलीबाट तीन खेलाडी फेरिएका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र मोहम्मद आदिल आलमलाई […]