'१२ वर्ष टाढा बस्यौं, सँगै बस्ने भनेर आउँदा उहाँ सधैंका लागि टाढा हुनुभयो'

सन्तोषले चलाउने मोबाइल अहिलेसम्म भेटिएको छैन। अम्बिका अहिले पनि बेला बेला नम्बर डायल गर्छिन्। पहिले घन्टी जान्थ्यो, अब त घन्टी पनि जान छाडेको छ।