एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई इजरायली कैदीबन्दी रिहा गराउन बाध्य पारेकाेमा अरब र इस्लामिक मुलुक एवं नेताहरुलाई धन्यवाद दिनुभएकाे छ। इजरायलको संसद केन्नेसेटलाई साेमबार सम्बोधन गर्दै उहाँले आजको दिनले इतिहासमा नयाँ बिहानी ल्याउने घोषणा समेत गर्नुभएकाे हाे। यसैबीच, राष्ट्रपति ट्रम्पले सम्बोधन गर्ने क्रममा केन्नेसेटमा होहल्ला भएको थियाे। हल्ला भएपछि उपस्थित सांसदहरुले ताली बजाएर […]