अफगानिस्तानमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प

काठमाडाैं । अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६.३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार–ए–शरीफ नजिकको खोल्म क्षेत्रमा आज बिहान भूकम्प गएको हो । अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । करिब २८ किलोमिटर गहिराइ मापन गरिएको भुकम्पको धक्का राजधानी काबुलसहित आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको बताइएको […]