जेनजी आन्दोलन : मुचुल्का र प्रमाण संकलनविना सरसफाइको हतारो, प्रमाण नष्ट हुने जोखिम

७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते भएका आगजनी र तोडफोड भएका संरचनाहरुमा सरकारले सरसफाइ र पुनिर्निर्माणका काम जारी राखेको छ । तर मुचुल्का र प्रमाण संकलनविना भइरहेका यस्ता कामले घटनाको …