जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक, समसामयिक सुरक्षामा छलफल

२७ काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा भद्रकालीमा पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ । मंगलबारबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुहरु र पृतनापतिहरुको सहभागितामा पृतनापति समन्वयतात्मक बैठक सुरु भएको हो । नियमित अर्ध …