अमेरिकामा भीषण शीतकालीन आँधी: १८ राज्यमा संकटकाल घोषणा, २० करोडभन्दा बढी प्रभावित

अमेरिकामा फैलिएको भीषण शीतकालीन आँधीका कारण देशभर करिब २० करोडभन्दा बढी मानिस प्रभावित भएका छन्। आर्कान्सास लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ भने आँधीको प्रभावका कारण कम्तीमा १८ वटा राज्यले संकटकाल घोषणा गरेका छन्। राहत र उद्धारका लागि ९ वटा राज्यले ‘नेसनल गार्ड’ समेत सक्रिय गराएका छन्। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, यो आँधी सोमबारसम्म […]